सरकारको नीति तथा कार्यक्रमका केही मुख्य बुँदाहरु

यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्‍याइयो
www.everesttimesnews.com · 2 हप्ता अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुशासन, आर्थिक सुधार, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू