‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ लक्ष्यसहित कोशी सरकारको नयाँ नीति तथा कार्यक्रम घोषणा

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो
pradeskhabar.com · 6 दिन अघि

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवर्धन, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र युवा रोजगारलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणलाई आगामी वर्षको मुख्य लक्ष्य बनाइएको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू