पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अर्को निर्देशन
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन नगर विकास समितिको निर्देशन
पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले तोकिएको अवधिभित्र संरचना नहटाएमा आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने जनाएको छ । पोखरा महानगरपालिकाले पनि यसअघि गत ४ वैशाखमा सार्वजनिक रूपमा सूचित गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›