भृकुटीमण्डपमा सीजी मोटर्सको ‘महामेला एक्सचेन्ज कार्निभल’ : १२ लाखसम्मको फाइदा लिन सकिने
▸ यस स्टोरीको अंश: महाभारत गाउँपालिकाले लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्यो
नेपालमा विद्युतीय सवारीसाधनको बजारलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ । कार्यक्रम जेठ ६ गतेदेखि जेठ ११ गतेसम्म ६ दिन सञ्चालन हुनेछ । यस कार्निभलमा ग्राहकहरूले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा नयाँ प्रविधियुक्त सवारीसाधन अवलोकन गर्न पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित