आजबाट टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’

यस स्टोरीको अंश: टाटा मोटर्सले 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' सुरु गर्‍यो, आकर्षक सुविधा प्रदान
www.lokpath.com · 1 हप्ता अघि

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म ‘द ग्राण्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ । यस क्याम्पमा ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू