सल्यानीको मन जितेका डीएसपीको कथा- दीनदु:खीकोमा सहयोग लिएर पुग्थ्यो प्रहरी गाडी !
▸ यस स्टोरीको अंश: सल्यानका डीएसपी हेमबहादुर केसीको सरुवामा स्थानीय भावुक, सामाजिक सेवाको प्रशंसा
जिल्ला प्रहरी कार्यालय सल्यानका निवर्तमान प्रमुख, डीएसपी डा. हेमबहादुर केसीको सरुवासँगै सल्यानमा भावुक दृश्य देखिएको छ । उनको बिदाइमा स्थानीय भावुक बने भने सामाजिक सञ्जालमा पनि उनको कामको प्रशंसा भइरहेको छ । प्रहरी संगठनभित्र करिब ७९ हजार जनशक्ति रहे पनि डीएसपी केसीले सल्यानमा रहँदा गरेको कामले उनलाई फरक पहिचान दिलाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित