‘रूपान्तरणको जग बसाल्ने गरी नयाँ बजेट’

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
gorkhapatraonline.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी हुने बताउनुभएको छ । सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो । राजनीतिमा परिवर्तन ल्याएको र अब अर्थतन्त्रमा परिवर्तन ल्याउनु आवश्यक रहेको भन्दै उहाँले नयाँ जनादेश पाएको सरकारको बजेटको परम्परागत ढाँचालाई तोड्ने जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू