‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँः अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकता
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन् । उनले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले सुशासन प्रवर्द्धन र आर्थिक सुधारलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे । आगामी बजेट सुधारमुखी हुने संकेत गर्दै सुशासनको लाभांश समाजसम्म पुर्याउने उद्देश्य लिइएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित