घट्यो सुनचाँदीको मूल्य
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुननेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार रुपैयाँले घटेर तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›