सुन महँगियो, चाँदी सस्तियो
▸ यस स्टोरीको अंश: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित