सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
hamrakura.com · 1 हप्ता अघि

नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य सामान्य बढ्दा चाँदीको घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा आठ सय बढ्दा र चाँदीको २० रुपैयाँ घटेको हो । आइतबार भने सुनचाँदीको मूल्यमा भारी गिरावट आएको थियो । मूल्य बढेसँगै सोमबार छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू