बजेट भाषण शुक्रबार अपराह्न ४ बजे
▸ यस स्टोरीको अंश: कोसी प्रदेशसभा बैठक अवरुद्ध: पूर्वमुख्यमन्त्री राईलाई मर्यादापालकले रोस्ट्रमबाट हटाए
आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (शुक्रबार) अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई दिउँसो ३ः४५ अगावै आएर आसनग्रहण गर्नका लागि सभामुखले सूचना सुनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित