प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्ने
▸ यस स्टोरीको अंश: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण र विधेयक पेस हुने
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८२-०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज राष्ट्रिय सभामा उत्पति भएको अभौतिक संस्कृतिक सम्पदा (संरक्षण) विधेयक- २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›