निधि र खड्का परिवार शोकमा

यस स्टोरीको अंश: कोशी प्रदेश लोकसेवा आयोगमा नेकपालाई सदस्य पदमा समेटियो
ehimalayatimes.com · 1 हप्ता अघि

जनकपुर नगराइनमा निधि परिवारका राजनीतिक सदस्य धीरेन्द्रकुमार (श्याम) निधिको निधनले शोकमा छ भने सुर्खेतमा खड्का परिवारका अभिभावक भक्तबहादुर खड्काको निधनले खड्का परिवार शोकमा छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका भाइ धीरेन्द्रको निधनले परिवारलाई राजनीतिक र सामाजिक रूपमा क्षति पुगेको छ । यसैगरी नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका ८२ वर्षीय काका भक्तबहादुर खड्काको निधनले सुर्खेतको राजनीतिक खड्का परिवार शोकमा छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू