सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

www.osnepal.com · 1 दिन अघि

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि २१५ रुपैयाले घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू