सदनमा बाँदरका उपद्रोका चर्चा र बहस, एमालेको पीडा–बार्दलीबाट बच्चाको लुगा लग्यो, के जवाफ दिने?

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
www.canadanepal.com · 5 दिन अघि

प्रतिनिधिसभा बैठकमा बाँदर र बँदेल आतङ्कको मुद्दा प्रमुखताका साथ उठेको छ। सांसदहरूले बाँदर समस्या समाधानको माग गर्दै आक्रोश व्यक्त गरेका छन्। राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले बाँदर धपाउने प्रविधि नभएको र यसका लागि अनुसन्धानमा बजेट खर्च गर्नुपर्ने बताए। सांसद आशिका तामाङले जङ्गलमा फलफूल रोप्ने, किसानलाई बाँदर नपराउने खेती गर्न प्रोत्साहन गर्ने र तारबार लगाउने जस्ता उपाय सुझाएकी छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू