बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
www.osnepal.com · 6 दिन अघि

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समस्या समाधानमा लाग्नुपर्ने बताए । उनले कानुनी वा अन्य कुराबाट कसरी बाँदर नियन्त्रण गर्ने भन्ने जवाफ सात दिनभित्रै दिन माग गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू