बाँदर मार्ने ध्रुव राईको अभिव्यक्तिप्रति आशिका तामाङको आपत्ति
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईको बाँदर मार्न पाउनुपर्ने अभिव्यक्तिप्रति रास्वपाकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले बाँदरले दु:ख दिएको भन्दै मार्न पाउनुपर्ने बताएका थिए । सांसद तामाङले उक्त अभिव्यक्ति आपत्तिजनक भएको र त्यो फिर्ता हुनुपर्ने बताएकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित