एमाले सचिवालय बैठक शनिबार दिउँसो बस्ने
▸ यस स्टोरीको अंश: राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठ २८-२९ मा बस्ने, महाधिवेशनको तयारी तीव्र
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । शनिबार दिउँसो १ बजे ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एक नेताले बताए । बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने ती नेताले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित