राजस्व लक्ष्य भेट्टाउन सरकारी रणनीति: भन्सार तीव्रता, लिलामी र बक्यौता असुलीमा ताकेता
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले अर्थतन्त्रको आकार बढाउने लक्ष्यमा, सार्वजनिक सवारी दर्ता रोक्का
चालू आर्थिक वर्ष ०८२/८३ को अन्तिम डेढ महिना बाँकी रहँदा सरकारले राजस्व संकलनलाई तीव्र बनाउन तीन प्रमुख रणनीति अघि सारेको छ। भन्सार राजस्वतर्फ लक्ष्यअनुसारको प्रगति देखिए पनि आन्तरिक राजस्वको वृद्धिदर अपेक्षाकृत कमजोर रहेपछि अर्थ मन्त्रालयले राजस्व उठाउने अभियानलाई थप सक्रिय बनाएको हो। सरकारले चालू आवका लागि कुल १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित