दश महिनामा साढे तीन अर्ब बढी राजस्व सङ्कलन

यस स्टोरीको अंश: घरजग्गा बजारमा सुधार: वैशाखमा राजस्व संकलन बढ्यो
hamrakura.com · 1 हप्ता अघि

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाख मसान्त) सम्ममा ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम सोही अवधिका लागि सरकारले तय गरिदिएको कुल लक्ष्यको ८२ दशमलव २१ प्रतिशत मात्र हो । यसैगरी, वैशाख महिनामा मात्र ४२ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र राजस्व उठ्न सकेको उनले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू