किम्फको २३औँ संस्करण सुरु
▸ यस स्टोरीको अंश: काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सुरु
काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औँ संस्करण बुधबारदेखि सुरु भएको छ । महोत्सव पाँच दिनसम्म ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा चल्नेछ । महोत्सवमा २९ देशका ५० भन्दा बढी देशको चलचित्र प्रदर्शनमा गरिने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ बाट भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›