विद्युतीय चुलोको मूल्य बढ्यो, माग घट्यो, थोकमै प्रति गोटा ४०० रुपैयाँसम्म महँगो
▸ यस स्टोरीको अंश: विद्युतीय चुलोको मूल्य बढ्यो, माग घट्यो, व्यवसायी भन्छन्- ग्यास सहज भएपछि खपत कम
काठमाडौं। विद्युतीय चुलोको बढ्दो प्रयोगसँगै बजारमूल्य बढेको छ। ब्राण्डेडदेखि नन्-ब्राण्डेड इन्डक्सन र इन्फ्रारेड चुलोको भाउ बढेको हो। थोक कारोबारीबाटै भाउ बढेर आएकाले विद्युतीय चुलो महँगो भएको व्यवसायीले बताएका छन्। उनीहरुका अनुसार इन्डक्सनको मूल्यमा प्रति गोटा सरदर ४०० रुपैयाँसम्म बढेको छ। थोकमा बढ्दा खुद्रा मूल्यमा सोझै असर परेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›