अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

यस स्टोरीको अंश: गर्मीले अण्डा उत्पादन घट्यो, किसान संघले मूल्य बढायो
ghatanarabichar.com · 1 हप्ता अघि

गर्मी मौसमसँगै अण्डाको उत्पादन घटेकाले मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूलो अण्डाको समर्थन मूल्य रु ५१५ प्रतिक्रेट र मध्यमको रु ४८५ फार्मदर कायम गरेको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू