५५ वर्ष उमेर पुगेका सरकारी कर्मचारीलाई अनिवार्य अवकाशमा पठाइँदै, बजेटमा घोषणा हुने
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरुप ५५ वर्षमै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ आर्थिक वर्षको बजेटमा यसको घोषणा गर्न लागिएको हो । यसबाट १० हजार भन्दा बढी कर्मचारी अवकाशमा जाने र सरकारी खर्च कटौति हुने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित