३१ सरकारी निकाय खारेज
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै ३१ निकाय खारेज गर्ने, ६ निकाय मर्जर गर्ने, ६ निकाय हस्तान्तरण गर्ने र १८ निकायको पुनःसंरचना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रुपमा वृद्धि हुने प्रवन्ध मिलाइएको र साधारण खर्चमा मितव्ययिता कायम गरिने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित