कर्मचारीको अवकाशमा सरकारलाई पर्नेछ २८ अर्बभन्दा बढीको भार, यस्तो छ हिसाबकिताब

यस स्टोरीको अंश: सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने घोषणा
bizmandu.com · 15 घण्टा अघि

करिब १२ हजार कर्मचारीलाई अवकाश दिने गरी बजेट बनाएको सरकारलाई २८ अर्ब रुपैयाँभन्दा बढीको दायित्व पर्ने देखिएको छ। सरकारले ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई निजामती सेवा ऐनमा रहेको व्यवस्था अनुसार ५८ वर्ष उमेर ननाघ्ने गरी सेवा अवधि बढाएर एकमुष्ट निवृत्तिभरण दिंदा २८ अर्ब रुपैयाँभन्दा बढीको दायित्व आउने देखिएको हो। ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिंदा ३ वर्षसम्म सेवा अवधि थप गर्नुपर्ने हुन्छ। ३० वर्ष सेवा अवधि पुगेका तर ५५ वर्षभन्दा कम उमेर भएका कर्मचारीको हकमा सेवा अवधि ३ वर्षभन्दा बढी थप गर्नुपर्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू