रूपान्तरणकारी आयोजनाको न्यून प्रगतिमा महालेखापरीक्षकको प्रश्न

यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, प्रतिफल न्यून
bajarkochirfar.com · 1 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले सरकारले सञ्चालन गरेका १७ वटा रूपान्तरणकारी आयोजनाको प्रगति न्यून भएको भन्दै प्रश्न उठाएको छ । सार्वजनिक विद्यालय सबलीकरण, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम कार्यक्रम, गल्छी त्रिशुली मैलुङ, स्याफ्रुबेसी सडक आयोजना, भेरी करिडोर ४०० केभी र तमोर करिडोर ४०० केभी प्रसारण लाइन आयोजना लगायतका आयोजनाको भौतिक प्रगति सन्तोषजनक नभएको कार्यालयले औंल्याएको छ । राष्ट्रिय योजना आयोगले आयोजनाको अनुगमनलाई प्रभावकारी बनाइ समस्या समाधानमा भूमिका खेल्नुपर्ने सुझाव दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू