राष्ट्रिय गौरवका आयोजनाको निराशाजनक प्रगति
▸ यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, प्रतिफल निराशाजनक
सरकारले आम नागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले औंल्याएको छ । कुल २७ राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोड लगानी भएकोमा तीनवटा मात्र सम्पन्न भएका छन् । आयोजनाको संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब छ करोड ९७ लाख पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित