राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो
▸ यस स्टोरीको अंश: भद्रपुर-जलथल-राजगढ सडक भत्किँदा दुर्घटनाको जोखिम बढ्यो, स्थानीयवासीले सास्ती खेपेसरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ। महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा पाँच खर्ब चार अर्ब ५५ करोडबराबर लगानी भएको छ। त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित