मासिँदै सनपाट
▸ यस स्टोरीको अंश: महोत्तरीमा पशुपालन घट्दा र प्लास्टिकका डोरीको प्रयोग बढ्दा सनपाट खेती मासिँदै
महोत्तरीका बस्तीबस्तीका किसानले केही दशक पहिलेसम्म सनपाटखेती गर्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । एकातिर पशुवस्तु पाल्न छोडिएको र अर्कोतिर प्लाष्टिकका बनिबनाउ डोरी सजिलै पाउने भएकाले सनपाटखेतीतर्फ किसानको आकर्षण घट्दै गएको हो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›