मुगुका खेतबारीमा आधुनिक यन्त्र, माग धान्नै मुस्किल

यस स्टोरीको अंश: मुगुमा आधुनिक कृषि यन्त्रको माग बढ्यो, बजेट अभावले धान्न मुस्किल
www.dainiknepal.com · 4 दिन अघि

हिमाली जिल्ला मुगुका कृषकहरू आधुनिक यन्त्रहरुमा आकर्षित भएका छन् । राज्यबाट कृषकहरूलाई अनुदान सेवा पाउन थालेपछि गोरु छाडेर हाते ट्याक्टर प्रयोग गर्न थालेका हुन् । पछिल्लो समय खेती गर्ने तरिका बदलिएसँगै कृषकहरु आधुनिक प्रविधिप्रति आकर्षित बनेका हुन् । विशेषगरी जिल्लाको अन्न भण्डार मानिएको खत्याड गाँउपालिका क्षेत्रमा रहेको खेतीयोग्य क्षेत्रमा आधुनिक यन्त्रहरुको प्रयोग बढेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू