बालेन्द्र सरकारले समातेको स्वेच्छाचारी बाटो
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकामा सुमन नरसिंह राजभण्डारी सहरी योजना आयोगको उपाध्यक्ष बन्ने सम्भावना
थुप्रै संशयबीच गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले मुलुकमा ल्याएको उथलपुथल अनि त्यसका एकपछि अर्का असर र प्रभाव निरन्तर देखिइरहेका छन्। जेन–जी पुस्ताको नेतृत्वमा गत भदौ २३ मा भएको आन्दोलन र त्यसको भोलिपल्ट, भदौ २४ गते देखा परेको अराजकताबाट सिर्जित जटिल परिस्थितिमा गठित पूर्वप्रधानन्या
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›