नेपाली राजनीतिमा सात दशकको संरचनागत विरोधाभास: जेन-जी विद्रोहदेखि प्रधानमन्त्री शाहको मौनतासम्म

यस स्टोरीको अंश: कम्युनिस्ट पार्टीको कमजोर प्रतिपक्ष भूमिकामाथि प्रश्नचिह्न
www.reportersnepal.com · 1 हप्ता अघि

नेपालको सात दशक लामो राजनीतिक इतिहास सत्ताको जोड-घटाउ र परिवर्तनका संकथन कार्यान्वयनमा चरम खडेरीबीचको अन्तरद्वन्द्व बनेको छ । २०८२ भदौ २३ गतेको जेनजी विद्रोहले नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका सुनिश्चित गरेको छ । बालेन शाहको उदय, हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीको लहर ‘जेन-जी’ चेतनाकै परिणाम हो । वर्तमान सरकारले ‘डेलिभरी र एकाउन्टेबिलिटी’ लाई मुख्य मानक बनाएको छ, तर लोकरिझ्याँई र संस्थागत परिपक्वताको चुनौती पनि छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू