पुराना दलको असक्षमता र बालेन युगको बाध्यता

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको भन्दै सांसद हर्कराज राईको आपत्ति र राजीनामाको माग
www.drishtinews.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन)को कार्यशैली र स्वभावले यतिखेर सबैलाई झस्क्याएको छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिरहँदा सदन छाडेर बाहिरिनुले गणतान्त्रिक युगको अभिभावकीय संस्थामाथि उनले उपेक्षा गरेको आशंका गरिएको छ। सुकुम्वासी बस्ती हटाउन सेना सक्रिय भएको विषय संवैधानिक प्रावधान विपरीतको कार्य भएको भन्दै आलोचना भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू