लगानी एक्सप्रेस अवधारणा तीन महिनाभित्र कार्यान्वयन गर्ने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले लगानी प्रक्रिया छिटो, पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को लागी बजेट पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् । आगामी तीन महिनाभित्र स्वचालित रुट प्रणाली लागू गर्दै कम्पनी तथा उद्योग दर्तादेखि कर प्रणाली, वित्तीय सेवा र भिसा आवेदनसम्मका सेवा एउटै डिजिटल संयन्त्रमा आबद्ध गरिने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित