राष्ट्र बैंकको निगरानीमा ‘फिनटेक मार्केटप्लेस’ स्थापना गरिने

यस स्टोरीको अंश: सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर स्थापना गर्ने
bajarkochirfar.com · 1 दिन अघि

सरकारले नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक, ऋण र बीमासम्बन्धी विभिन्न सेवा एकै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गरिने बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू