तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माण सम्पन्न गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
lokaantar.com · 11 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हुलाकी राजमार्ग आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले हुलाकी राजमार्गका लागि चार अर्ब ६५ करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिए । बजेट वक्तव्यअनुसार घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गर्ने कार्य शुरू गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू