नेप्से परिसूचक ९ अंकले घट्यो, ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार

biznessnews.com · 3 दिन अघि

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ९.२४ अंकले घटेर २७७७.१० बिन्दुमा पुगेको छ। आज ४ अर्ब ८५ करोड ७ लाख ७६ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको छ। नयाँ सरकार गठन भएसँगै पुँजी बजारले नयाँ गति लिने आशामा रहेका लगानीकर्ताहरूका लागि आजको सामान्य वृद्धिले थोरै राहत त दिएको छ, तर बजारमा पूर्ण उत्साह भने अझै फर्कन सकेको छैन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू