नेप्सेमा सामान्य गिरावट, २ अर्ब ४५ करोडको कारोबार

kharibot.com · 1 हप्ता अघि

नेप्सेमा आज सामान्य गिरावट भएको छ । आज सोमबार नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ मा कारोबार भएको थियो । आज इन्ह्वा हाइड्रोको शेयर ८.४२ प्रतिशतले बढेको छ भने निफ्रा उर्जा ऋणपत्रको शेयर ५.२६ प्रतिशतले घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू