पेले र म्याराडोनाले विश्वकप जितेको ऐतिहासिक रंगशाला ऐतिहासिक क्षणहरूको साक्षी

यस स्टोरीको अंश: न्यूयोर्क होटल हड्ताल संकट टर्‍यो, २५ हजार कामदार समेट्ने ८ वर्षे श्रम सम्झौता
newsofnepal.com · 1 हप्ता अघि

फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिको सिटीको ‘एस्टाडियो सिउडाड डि मेक्सिको’ रंगशालामा हुने भएको छ । यस रंगशालाले फुटबलका दुई महान खेलाडी पेले र डिएगो म्याराडोनाको हातमा विश्वकप ट्रफी थमाएको ऐतिहासिक क्षणहरूको साक्षी रहेको छ । सन् १९६६ मा निर्माण सम्पन्न भएको यो रंगशालाले सन् १९७० र १९८६ को विश्वकपका अविस्मरणीय खेलहरू आयोजना गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू