ककरोच’ भनिएका युवाको प्रतिवाद : व्यंग्यबाट जन्मिएको नयाँ राजनीतिक चेतना
▸ यस स्टोरीको अंश: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
भारतका प्रधानन्यायाधीशले युवालाई “ककरोच” र “परजीवी”सँग तुलना गरेपछि सुरु भएको ‘ककरोच जनता पार्टी’ केवल एउटा इन्टरनेट ट्रेन्ड होइन, यो दक्षिण एसियाली लोकतन्त्रभित्र उम्लिरहेको युवापुस्ताको असन्तुष्टि, आक्रोश र राजनीतिक विकल्प खोजीको संकेत हो। सत्ता र संस्थाले बारम्बार अपमानित गरेको पुस्ताले यसपटक प्रतिकारको भाषा हिंसा होइन, व्यंग्यलाई बनाएको छ। यही कारण यो अभियान विशेष अर्थपूर्ण देखिन्छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›