‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’
▸ यस स्टोरीको अंश: युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्यो
नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवीनतम सोच र कार्यशैली अपनाई नागरिकमैत्री, उत्तरदायी एवं प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित