नेपाल प्रहरीको रणनीतिक योजना सार्वजनिक
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीको नयाँ रणनीतिक योजना सार्वजनिक, नागरिक सेवालाई प्राथमिकता
नेपाल प्रहरीले नागरिक केन्द्रित, प्रविधिमैत्री तथा उत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै “नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५” सार्वजनिक गरेको छ। यो योजना आगामी तीन वर्षमा संगठनात्मक रूपान्तरण गर्ने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई परम्परागत पुलिसिङबाट बाहिर निकालेर आधुनिक, वैज्ञानिक र प्रविधिमा आधारित संगठनका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›