प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक: नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री तीनवर्षे रणनीतिक योजना सार्वजनिक
नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटोछरितो सेवा गर्ने लक्ष्यका साथ यो योजना अगाडि सारिएको बताए। सोही अवसरमा ‘नेपाल पुलिस मोबाइल एप’ मार्फत अनलाइन गुनासो व्यवस्थापन प्रणालीको शुभारम्भ गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›