पोखरामा अतिक्रमित संरचनामा धमाधम डोजर चल्दै
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिको निर्देशन
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित हङकङ बजार आसपासका अवैध संरचना भत्काउन सुरु गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको जग्गा मिचेर बनाइएका संरचना हटाएर दुई लेनको सडक निर्माण गरिनेछ । बसपार्क क्षेत्रमा रहेका करिब ५०० परिवारले ओगटेको जग्गा खाली गराएर व्यवस्थित बसपार्क बनाउने योजना छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›