मन्त्रालयको संख्या १८, ३१ निकाय खारेज
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले तोडे बजेट ब्रिफकेस परम्परा, नेपाली कागजमा बजेट प्रस्तुत
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारको बोझिलो प्रशासनिक संरचनामा व्यापक कटौती गरी मन्त्रालयको संख्या २२ बाट १८ मा झार्ने घोषणा गरेका छन्। यसका साथै, सरकारले सार्वजनिक खर्च घटाउन र संगठनलाई छरितो बनाउन विभिन्न ३१ वटा सरकारी निकायलाई पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित