गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड
▸ यस स्टोरीको अंश: संघीय मन्त्रालयको संख्या १८ मा झारियो, नयाँ साइनबोर्ड राखियो
सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड परिवर्तन गरिएको छ । यसअघि प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालय थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›