घट्यो भन्सार दरको तह घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज गर्ने अर्थमन्त्रीको घोषणा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले २७३ कच्चा पदार्थको भन्सार दर घटाए, ३६० वस्तुको अन्तःशुल्क खारेज
bizpati.com · 20 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत भन्सार तथा अन्तःशुल्क संरचनामा व्यापक सुधारको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दै हाल ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू