१४ जना उत्कृष्ट कृषकलाई राष्ट्रपतिले दिए जनही २ लाख नगद पुरस्कार
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा १४ उत्कृष्ट कृषकलाई राष्ट्रिय पुरस्कार प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको बताउँदै कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही २ लाख नगद प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित